बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कार्यपालिकाको ईशारामा न्याय सम्पादन हुने खतरा बढ्यो : सांसद मिश्र

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि प्रश्न उठाउँदै कार्यपालिकाको प्रभावमा न्याय सम्पादन हुने खतरा बढेको बताएका छन्।  बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद मिश्रले...