विमलले सायालाई किन भने ‘हाम्रो माया फूलै फूलको’ ?
आइतबार, २३ वैशाख २०७५, १७ : ३२
काठमाडौं – गायिका विष्णु माझीको नयाँ लोकदोहोरी गीत ‘हाम्रो माया फूलै फूलको’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित गति सार्वजनिक भएको हो ।
गीतमा बिष्णुलाई राम शिशिरले स्वरमा साथ दिएका छन् । शमन्त शिशिरको लय र शब्द रहेको गीत ‘सुगन्ध’ एल्बममा समेटिएको छ ।
प्रेम र रोमान्सको थिममा तयार पारिएको भिडियोमा विमल अधिकारी, साया भण्डारी र शान्त शिशिर अभिनय रहेको छ । गीतको बजार ब्यावस्थापन मालती डिजिटल प्रा.लिले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण