‘ए हावा’मा गीता र सागरको प्रेमकथा
बुधबार, ०९ साउन २०८१, ०८ : ३२
काठमाडौँ । द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका गीता शर्माको स्वर रहेको गीत ‘ए हावा’ सार्वजनिक भएको छ । गीतकार सुमन योञ्जनको शब्द रहेको गीतमा कमल राई र गीता शर्माकै सङ्गीत तथा देवेश राईको एरेन्ज छ ।
प्रेमिल भावको गीत ‘ए हावा’ को म्युजिक भिडियोमा गीता ढुंगाना र सागर खनालको अभिनय छ । भिडियोमा एकजोडी प्रेमीको प्रेमकथा देखाइएको छ ।
प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन र माधव बेलबासेको सम्पादन छ । भिडियो क्रिस्टल क्रियसन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतकार योञ्जनको यस अगाडि ‘फिदा’ ‘पानी पिउने’, ‘सरु सरु लाग्यो’, ‘कालापानी’,‘थाहा छैन’ लगायतका गीत बाहिर आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण