बुद्धनगरको पुल भासियो
बिहीबार, १० साउन २०८१, १३ : ५३
काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौँ महानगरपालिका वडा नं. १० र ११ जोड्ने बुद्धनगरस्थित पुल भासिएको छ । केही दिनदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भएको छ ।
पुल भासिएसँगै हाल सो पुलको मर्मतसम्भारको काम जारी रहेकाे छ । सो पुलबाट आवतजावत रोकिएको छ ।
_pnFn07AcXY.jpg)
_LK36kLXq2a.jpg)
_cyQxuzhOoP.jpg)
_WAUuQr7PCE.jpg)
_Nm6coYoYkm.jpg)
_cMYaa20496.jpg)
_Jvp3elAKWB.jpg)
_82rNrpiyzf.jpg)
_MDqCtPQDr5.jpg)
_SDqBm83MCW.jpg)
_rcM2Gn4Ckn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण