भक्तपुर क्यान्सर अस्पतालमा दोस्रो रेडियोथेरापी मेसिन जडान
बुधबार, १६ साउन २०८१, ०९ : ४७
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले दोस्रो रेडियोथेरापी मेसिन जडान गरेको छ । यो मेसिन दुई वर्षअघि नै भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो ।
लामो समय थन्किएर बसेको यस मेसिनलाई आन्तरिक स्रोत जुटाएर सञ्चालनमा ल्याइएको हो । दोस्रो रेडियोथेरापी मेसिन जडान भएसँगै बिरामीले पालोका लागि महिनौँसम्म पर्खनुपर्ने बाध्यता हट्ने अस्पतालले जनाएको छ । नयाँ मेसिनबाट अति विपन्न र गरिबहरूलाई नि:शुल्क सेवा दिइएको अस्पताल प्रशासनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण