प्रधानसेनापति शर्मा साउन २५ देखि बिदामा बस्दै, कामु सेनापतिमा सिग्देल
बुधबार, १६ साउन २०८१, १६ : ३६
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा साउन २५ बाट बिदामा बस्दैछन् । तीन वर्षको कार्यकाल भदौ २४ मा पुरा हुनुभन्दा १ महिनाअघि उनी बिदामा बस्न लागेका हुन् । साउन २४ मा बुझ बुझारथ गरेर शर्मा बिदामा बस्न लागेको सैनिक प्रवक्ता (सहायकरथी) गौरवकुमार केसीले बताए ।
मन्त्रिपरिषद्ले कामु प्रधान सेनापतिको जिम्मेवारी रथी अशोकराज सिग्देललाई दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले सिग्देललाई कामु सेनापतिको जिम्मेवारी दिने निर्णय गरेको एक जना मन्त्रीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण