काठमाडौँमा करिश्माको करिश्मा (फोटो)
सोमबार, २४ वैशाख २०७५, १४ : ०४
काठमाडौँ । बलिउड अभिनेत्री करिश्मा कपूर नेपाल आएकी छिन् ।
सोमवार बिहान करिब साढे आठ बजे नेपालको त्रिभुवन विमानस्थलमा अवतरण गरेकी
उनले दिउँसो राजधानीको दरबारमार्गमा रहेको मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको उद्घाटन गरेकी छन् ।
राजा हिन्दुस्तानी जस्ता चर्चित चलचित्रकी अभिनेत्री करिश्माको दोस्रो नेपाल भ्रमण हो ।
उद्घाटन कार्यक्रममा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण