तस्बिरमा हेर्नुहोस् घण्टाकर्ण पर्व
शुक्रबार, १८ साउन २०८१, १८ : ३९
काठमाडौँ । नेवार समुदायले शुक्रबार गठेमंगल अर्थात् घण्टाकर्ण पर्व मनाउँदै छन् । भक्तपुरको नयाँ ठिमीमा घण्टाकर्णको आकृति बनाइ छ्वाली बालेर घिसार्दै खोला र दोबाटोमा विसर्जन गरिएको छ ।
श्रावण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व पश्चात् चाडपर्वको मौसम सुरु हुने जनविश्वास रहेको छ । खेती किसानीको काम सकिएलगत्तै नेवार समुदायमा पहिलो चाडका रूपमा श्रावण कृष्ण चतुर्दशीका दिन घण्टाकर्ण मनाउने परम्परा छ ।
_HeOjvAM58d.jpg)
_jyyI0c4XGt.jpg)
_O7JPdHvq6p.jpg)
_FregRCAWZF.jpg)
_2Xbxnm3e0X.jpg)
_hPLueiCuVe.jpg)
_jspEFv2u39.jpg)
_cvP16kSSzL.jpg)
_BbxD9syDKA.jpg)
_1UOogDO32a.jpg)
_C6mtEKkB7B.jpg)
_eyRb2CZilv.jpg)
_5zWqGZVvgk.jpg)
_jo6UdnQr2U.jpg)
_dhP7yORWnE.jpg)
_Z26h5Ig6lW.jpg)
_XFooVL5Jvx.jpg)
_0SRioqBaMX.jpg)
_XzY4ML4XOL.jpg)
_OmLTVu1PpU.jpg)
_kyj3FTDnBo.jpg)
_qCxk43za8D.jpg)
_sfQYcEnyt9.jpg)
_dkvHGEUah5.jpg)
_XVjWfkAXhq.jpg)
_OBghoaquQ5.jpg)
_vseTVRt28j.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण