सुदूरपश्चिम प्रदेश
कांग्रेसका कमलबहादुर शाहद्वारा मुख्यमन्त्रीका लागि दाबी पेस
आइतबार, २० साउन २०८१, १३ : ०९
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि कमलबहादुर शाहले दाबी पेस गरेका छन् । नेकपा एमालेको समर्थनमा कांग्रेसका संसदीय दलका नेता समेत रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँ कहाँ मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन् ।
प्रदेश प्रमुख मियाँले आज शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने बताइएको छ । यहाँ बहुमतको सरकारको लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ काग्रेसको १८ र एमालेको ११ सिटको बहुमतको सरकार बन्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण