काठमाडौँ । सुदूरपश्चिम नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता खगराज भट्टले आफैँले ल्याएको बजेट पारित गर्न नसक्ने सरकारलाई दीर्घकालीन महत्वको निर्णय गर्ने अधिकार नभएको बताएका छन् । सरकार असफल भइसकेकाले...