पहिरो हटाएसँगै मध्यपहाडी रुकुम खण्ड सञ्चालन
आइतबार, २० साउन २०८१, २२ : ४६
त्रिवेणी । मध्यपहाडी राजर्मागअन्तर्गत पर्ने रुकुमखण्ड सञ्चालनमा आएको छ । शनिबार साँझ रुकुम–पश्चिमको मुसिकोट नगरपालिका–८ रिनदहमा झरेको पहिरो हटाएसँगै रुकुमखण्ड सञ्चालन भएको हो ।
मुसिकोट नगरपालिकाको डोजर प्रयोग गरेर सडकमा झरेको पहिरो हटाएसँगै रोकिका सवारीसाधान गन्तव्यमा गएका मसिकोट नगर प्रहरी सहायक निरीक्षक उमेश केसीले जानकारी दिए ।
यहाँ रुकुम–पश्चिमबाट रुकुम पूर्वको रुकुमकोट हुँदै पोखरा, काठमाडौँ तथा रुकुम–पश्चिम हुँदै दाङ, काठमाडौँ तथा देशका विभिन्न ठाउँमा सवारी साधन सञ्चालन हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण