पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध
बुधबार, २३ साउन २०८१, ०९ : २९
सुर्खेत । कर्णाली राजमार्ग पहिरोका कारण पुनः अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोला र एस मोडमा पहिरोले राजमार्ग अवरुद्ध गरेको हो ।
कालिकोट प्रहरीका अनुसार राजमार्गमा सडकभन्दा माथिबाट पहिरो आएर राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको हो । केही दिनअघि पनि यही ठाउँमा पहिरोले सडक अवरुद्ध बनेको थियो ।
राजमार्ग खुलाउन पहल भइरहेको छ भने यातायातका साधनहरू बिच बाटोमा अलपत्र परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण