राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन : विश्वका विभिन्न भागको युद्ध अन्त्य गर्न आग्रह (तस्बिरहरू)
बिहीबार, २४ साउन २०८१, १४ : ०६
काठमाडौँ । मानव अधिकारकर्मीहरूले बिहीबार पुल्चोकस्थित राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । विश्वका विभिन्न देशमा चलिरहेको युद्ध अन्त्यको मागसहित मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा प्रदर्शन भएको हो ।
त्यसका लागि राष्ट्रसंघले विशेष पहलसहित सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुपर्ने अधिकारकर्मीहरूको भनाइ छ । प्रदर्शनमा सहभागीहरूले शक्ति राष्ट्रको अगाडि राष्ट्रसंघ किन निरीह भएको भन्नेजस्ता प्लेकार्डसमेत बोकेर प्रदर्शन गरेका थिए ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण