भिड व्यवस्थापनमा १७ वटा सङ्घीय अस्पताल र प्रतिष्ठानहरूले के–कस्ता गरे सुधार ?
काठमाडौँ । भिड व्यवस्थापनका लागि अस्पतालले विवरण पठाउन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकालाई सङ्घ अन्तर्गतका अस्पतालले भिड व्यवस्थापनका लागि गरेको कार्य र योजनाको विवरण पठाउन थालेका हुन् ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले साउन ४ गते मन्त्रालयका विभिन्न अस्पताल प्रमुखसँग भर्चुअल माध्यमबाट अस्पताल स्वास्थ्य क्षेत्र सुधारका बारेमा छलफल गरेका थिए ।
सङ्घ अन्तर्गतका १७ वटा अस्पतालको प्रगति विवरणमा ओपिडी सेवा दुई सिफ्टमा चलाएको, औषधि पर्याप्तता, अनलाइन टिकटको व्यवस्था लगायत कार्य भएको उल्लेख छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु अस्पताल), परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर अस्पताल लगायत १७ वटा अस्पतालले प्रगति विवरण पठाएका छन् ।
१७ अस्पतालको प्रगति विवरण रिपोर्टः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण