प्रचण्डले जवाफ दिने माओवादी बैठक सर्यो
बुधबार, ३० साउन २०८१, २० : १५
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने पार्टीको स्थायी कमिटी बैठक सरेको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो १ बजेसम्मका लागि सरेको हो ।
केन्द्रीय कार्यालय परिसडाँडामा बस्ने बैठकमा अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने छन् । यसअघि स्थायी समिति सदस्यहरूले नेतृत्वको कार्यशैली, पार्टीको नीतिप्रति गम्भीर प्रश्न उठाएका थिए ।
५ दिनसम्म बहस र छलफलबाट उठेको प्रश्नको जवाफ दिएपछि बैठक सकिने स्थायी समिति सदस्य कमला रोकाले जनकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण