निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त
बिहीबार, ३१ साउन २०८१, ११ : ३४
काठमाडौँ । पूर्वाधार विकास बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । २०८१ साउन ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुनेगरी सीईओमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
हाल निफ्राको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रूपमा सूर्यबहादुर तामाङले जिम्मेवारी सम्हाल्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण