तारकेश्वरमा खेल मैदान भासियो (तस्बिरहरु)
बिहीबार, ३१ साउन २०८१, १२ : ५५
काठमाडौँ । तारकेश्वर नगरपालिका ५ अर्यालटारमा खोला पूरेर बनाएको खेलमैदान भासिएको छ । उपत्यकामा परेको भारी वर्षाका कारण सो मैदानको बीच भाग भासिएको हो ।
स्थानीय कुलप्रसाद अर्यालका अनुसार रुद्रेश्वर खोला पूरेर सो मैदान बनाइएको थियो । महिना दिन अगाडि ढल फुटेर मैदान भासिएको उनले बताए ।
_93WYTvXNp5.jpg)
_xDxXcWIJWV.jpg)
_odHZcbeCi3.jpg)
_S4j4ELVt2y.jpg)
_ggRV757jcH.jpg)
_YPywwVC7OZ.jpg)
_Is1OmRuNZo.jpg)
_jDcyL8w5Nx.jpg)
_Pz98k8YQaq.jpg)
_TaH6r3J5yt.jpg)
_buEjNWJjii.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण