धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सार्वजनिक जग्गा अभाव छ । क्रिकेटको उर्वर भूमिमा बालबालिकालाई मैदान छैन, सार्वजनिक कार्यक्रम गर्नुपरे खुला क्षेत्र नहुँदा सधैँ समस्या पर्छ । यहाँ खेल...