संसदीय छानबिन विशेष समितिद्वारा सहकारीका अध्यक्ष तथा सञ्चालकहरूसँग सोधपुछ
बिहीबार, ३१ साउन २०८१, १८ : ४३
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति सहकारीका अध्यक्ष तथा सञ्चालकहरूसँग सोधपुछ गरेको छ । बिहीबार बसेको समितिको बैठकले विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित सहकारीका अध्यक्ष तथा सञ्चालकहरूसँग सोधपुछ गरेको हो ।
बैठकले ओरियन्टल, प्यासिफिक सेभिङ, कोहिनुर हिल, कन्जुमर र भेगास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मुख्य संचालक सुधिर बस्नेतसँग सोधपुछ गरिएको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।
यस्तै सुप्रिम बचत तथा ऋण सहकारी संस्था, बुटवलका अध्यक्ष ओमप्रकाश गुरुङलाई भैरहवा कारागारबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको सभापति थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण