भक्तपुर दुर्घटना
दुर्घटना गराउने ट्रक चालक पक्राउ
बिहीबार, ३१ साउन २०८१, २० : ३६
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा दुर्घटना गराउने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकका चालक सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए ।
दुर्घटना भएको बा.४९ प ८९४४ नम्बरको स्कुटर प्रहरी वृत्त थिमीमा राखिएको छ । ट्रक सशस्त्र प्रहरी गण नम्बर–२ महराजगञ्जमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण