लेबनानमा इजरायली आक्रमणमा परेर कम्तीमा १० जनाको मृत्यु
शनिबार, ०१ भदौ २०८१, २० : १७
बेरुट । लेबनानको दक्षिणी सहर नाबातीहमा इजरायलले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । यस भवनमा सिरियाली शरणार्थीहरू बस्दै आएको स्वास्थ्य मन्त्री फिरास अबियादले जानकारी दिएका हुन्।
लेबनानको सरकारी समाचार एजेन्सीले मारिनेमा दुई बालबालिकासमेत रहेको जनाएको छ । इजरायलले भने हिजबुल्लाहको हतियार गोदामलाई निशाना बनाएको बताएको छ ।
लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाह कमाण्डर मारिएपछि दुई देशबिचको तनाव निकै बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण