दैलेखमा लोहोरे खोलाको जलसतह सतर्कता तह पार, सतर्क रहन आग्रह
आइतबार, ०२ भदौ २०८१, ०९ : ५३
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार वर्षासँगै दैलेख जिल्लास्थित लोहोरे खोला तल्लोढुङगेश्चर जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ ।
बिहान ९:३० बजे जारी सूचना अनुसार जलसतह बढ्दो क्रममा रहेका छ । महाशाखाले उक्त खोलाको तटीय क्षेत्र रहनेहरूले दिउँसो सम्म सतर्कता अपनाइराख्न अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण