सुनचाँदीका गरगहनासहित सिरहाबाट एक जना पक्राउ
आइतबार, ०२ भदौ २०८१, ११ : ३६
काठमाडौँ । सुनचाँदीका विभिन्न गरगहनासहित प्रहरीले सिरहाबाट एक जनालाई पक्राउ गरेको छ ।
सिरहा नगरपालिका वडा नम्बर ७ स्थित ग्रामीण सडक खण्डमा चौहर्बातर्फ जाँदै गरेको प्र१–०१–०१४ प ४६२५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा झापाका रोशन बराईलीलाई सुनचाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनबाट बरामद सुनचाँदीको गहनाको कुल मूल्य ५ लाख ५२ हजार ९०९ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण