श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ
मङ्गलबार, ०४ भदौ २०८१, २१ : २५
काठमाडौँ । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शिवसताक्षि नगरपालिका– ८ का ४७ वर्षीय ओम प्रकाश अधिकारी रहेका छन् ।
उनले मंगलबार घरायसी विवादका कारण ३० वर्षीया श्रीमती रन्जना गौतम अधिकारीको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिए ।
अधिकारीलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको चन्दले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण