त्रिभुवन विश्वविद्यालयमा सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग
बुधबार, ०५ भदौ २०८१, ०८ : ५२
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध गर्न माग गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गृहमन्त्रीसँग सुरक्षा व्यवस्था गर्न माग गरेकी हुन्।
त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै दम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको बताउँदै उनले गृहमन्त्रीसँग सुरक्षा व्यवस्था मिलाउन माग गरेकी हुन् ।
यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न समेत गृहमन्त्रीसँग माग गरिन्। त्रिविमा पदाधिकारीहरूमाथि धम्की दिने गरेको भन्दै त्यसमा आफूले समन्वय गरिरहेको बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण