चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ
बुधबार, ०५ भदौ २०८१, ११ : ३९
काठमाडौँ । प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ बाट चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको बोधिमाई नगरपालिका–१ घर भएका १९ वर्षीय विसम्बर शाह कलवार र १८ वर्षीय सुरजकुमार गोसाई छन् ।
बागमती प्रदेश–०२–०२७ प १३७६ नम्बरको मोटरसाइकल ललितपुरबाट चोरेर उनीहरुले सिन्धुली लगेका हुन् । पीडितले मोटरसाइकल चोरी भएको भनेर प्रहरी वृत्त सातदोवाटोमा निवेदन दिएका छन् ।
चोरी मुद्दाामा अनुसन्धान गर्न उनीहरुलाई वृत्त सातदोबाटोमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण