पहिरोको कारण कान्तिलोकपथ अवरुद्ध
बिहीबार, ०६ भदौ २०८१, ०९ : ०४
हेटौँडा । निरन्तर झरीसँगै आएको पहिरोका कारण हेटौँडा–काठमाडौँ सडक खण्डको कान्तिलोकपथ अवरुद्ध भएको छ ।
ललितपुर जिल्लामा पर्ने झाँक्री डाँडामा पहिरो जाँदा भट्टेडाडाबाट मकवानपुर तर्फ जाने कान्तिलोकपथ अवरुद्ध भएको हो ।
हिजो साँझ ७ः४५ मा पहिरो गएको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण