काठमाडौंँ । ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ को छपेली बजार, भट्टेडाँडामा पहिरो जाँदा कान्तिलोकपथ ठप्प भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार पहिरोले राजमार्ग अवरुद्ध हुँदा...