कांग्रेस बैठक
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : पार्टी कार्यालय पुग्दै नेताहरू (तस्बिरहरू)
शुक्रबार, ०७ भदौ २०८१, १२ : १६
काठमाडौँ । नेपाली कांग्रेसको गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठकमा सहभागी हुन नेताहरू पार्टी कार्यालय सानेपा पुग्ने क्रम जारी छ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि नेताहरू आउने क्रम अझै चलिरहेको छ । अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज पूर्व र वर्तमान पदाधिकारीहरूले धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ ।
महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेन्डाका अतिरिक्त परिमार्जनसहित पेस भएका महासमिति बैठकका प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुँदै आएको छ ।
उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको साङ्गठनिक र अर्का महामन्त्री विश्व प्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदनमाथि छलफल केन्द्रित हुने नेताहरू बताउँछन् ।
_U0ijk6Ha5C.jpg)
_KWNHRfH9BQ.jpg)
_tseO7baSw3.jpg)
_kxmqTUPF52.jpg)
_qD2kae4far.jpg)
_Xb31IGQn15.jpg)
_RSKWuaCyAG.jpg)
_jcFVSfWKL1.jpg)
_WfBTAvfoPq.jpg)
_fVoOTLMLL7.jpg)
_u68jIblKny.jpg)
_VJqRzQrrzO.jpg)
_jjO0s55J8u.jpg)
_qXJoNd38Ym.jpg)
_dH6kshjL5a.jpg)
_BHsLwUPFea.jpg)
_18E05o0HyE.jpg)
_hV8jWkmrzv.jpg)
_9ZbhpMVs4a.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण