काठमाडौँ । भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने तथा सङ्घीय र प्रदेश मन्त्रिपरिषद्ले गरेका भ्रष्टाचारजन्य काम कारबाहीलाई अनुसन्धानको दायराबाट उन्मुक्ति दिने गरी विद्यमान ऐनमा गरिन लागेको संशोधनको विरोधमा शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरिएको छ । बृहत् नागरिक आन्दोलन र रुवि खानाले माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेका हुन्।
_FWgiquUOVA.jpg)
_431MGCgyy5.jpg)
_IjaBCfn28E.jpg)
_E4rO48gOba.jpg)
_bNuzUfKITU.jpg)
_mM9K17Bmmz.jpg)
_SiaoXGJTe5.jpg)
_Q5eByCYAYH.jpg)
_eOqdaNr95c.jpg)
_FuFL3adsOh.jpg)
_uKGRgHLU74.jpg)
_2PHP12QBfi.jpg)
१ प्रतिक्रिया