शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघरमा लगाइएको निषेधाज्ञा फिर्ता गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । माइतीघर मण्डला वरिपरि लगाइएको निषेधाज्ञा फिर्ता गर्न माग गर्दै बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको छ । शनिवार सो माग राख्दै बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।  ...