संविधान संशोधनको विषयमा माओवादी केन्द्र डराउँदैन : प्रचण्ड
मङ्गलबार, ११ भदौ २०८१, १४ : ४६
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयमा माओवादी केन्द्र डराएर नभाग्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले संविधानका कुन–कुन धारा संशोधन गर्ने हो त्यसमा माओवादी तयार रहेको बताए ।
तर उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायले ठुलो संघर्ष र बलिदानबाट पाएको समावेशी र समानुपातिक अधिकार खोस्ने कतैबाट दुष्प्रयास भयो भने त्यसको डटेर प्रतिवाद गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण