एक्समा समस्या, केहीबेर बन्द भएर खुल्यो
बुधबार, १२ भदौ २०८१, ११ : ५८
क्यालिफोर्निया । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्समा समस्या देखिएको छ । मंगलबार राति झन्डै एक घण्टासम्म एक्स डाउन रहेको आउटेज ट्र्याक गर्ने वेबसाइट डाउनडिटेक्टरडटकमले जनाएको छ ।
अमेरिका, क्यानडा र बेलायतमा हजारौँ प्रयोगकर्ताको एक्समा समस्या देखिएको बताइएको छ । एपमा समस्या केले गर्दा देखिएको हो भन्ने थाहा हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले यसबारे राखेको जिज्ञासामा एक्सले तत्कालै प्रतिक्रिया नदिएको बताइएको छ । हालैका महिनाहरूमा एक्समा बेला बेलामा आउटेजको समस्या देखिने क्रम बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण