बझाङ केन्द्रबिन्दु भएर भूकम्प
बिहीबार, १३ भदौ २०८१, २० : १८
काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार जिल्लाको मसदेव आसपास केन्द्र भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ७ः३४ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।
यसअघि संखुवासभालगायतका जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण