६० प्रतिशत वैदेशिक लगानी बागमती प्रदेशमा
शुक्रबार, १४ भदौ २०८१, १७ : ०७
काठमाडौँ । प्रदेशगत रूपमा सबैभन्दा बढी वैदेशिक लगानी बागमती प्रदेशमा रहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकको वैदेशिक लगानी सम्बन्धी अध्ययन प्रतिवेदन अनुसार कुल लगानीको ५९.७ प्रतिशत लगानी बागमतीमा रहेको हो ।
त्यसपछि गण्डकीमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत र मधेस प्रदेशमा ८.८ प्रतिशत रहेको छ ।
लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा भने प्रत्यक्ष वैदेशिक लगानी १ प्रतिशतभन्दा कम रहेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक उद्योगको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको छ । इक्विटीको प्रतिफल करिब ११.६१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण