बालेन शाहको भारतीय खुफिया एजेन्सीसँग सम्बन्ध रहेको आरोप
आइतबार, १६ भदौ २०८१, २१ : ३२
२
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई भारतीय खुफिया एजेन्सीसँग सम्बन्ध रहेको आरोप लगाएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष बडालले मेयर शाहलाई सो आरोप लगाएका हुन् । मेयर शाहले राजधानीको सांग्रिला होटल पछाडि घर भाडामा लिएर भारतीय खुफिया एजेन्सीको निर्देशनमा काम गरिरहेको आरोप समेत बडालले लगाएका छन् ।
उनले भनेका छन्- ‘काठमाडौँ महानगरपालिकाका मेयर बालेनजी सांग्रिला होटल पछाडि घर भाडामा लिएर दैनिक भारतीय खुफिया एजेन्सीसँगको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्न बन्द गर्नुस्, नेपाली जनताले तपाईको असलियत बुझ्ने दिन धेरै टाढा छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण