नेपाली गोलभेँडा भारत निर्यात
सोमबार, १७ भदौ २०८१, १६ : २१
काठमाडौँ । नेपालबाट साढे एक मेट्रिक टनभन्दा बढी गोलभेँडा निर्यात भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो महिना साउनमा नेपालबाट एक सय ६० मेट्रिक टन गोलभेँडा भारत निर्यात भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार ३४ लाख १ हजार रुपैयाँ बराबरको टमाटर निर्यात गरिएको हो । सोही अवधिमा २५ सय मेट्रिक टन विभिन्न तरकारी पनि निर्यात भएको छ । सो बापत नेपालले ५ करोड ७७ लाख ७० रुपैयाँ बराबरको सो तरकारी निर्यात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण