सम्मान
कांस्य पदक विजेता पलेशालाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)
बुधबार, १९ भदौ २०८१, ०८ : ५४
काठमाडौँ । पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमीहरू, र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले उनलाई स्वागत गरेका हुन् ।
उनलाई सम्मान स्वरुप नगर परिक्रमा गराइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगर परिक्रमा कार्यक्रमको आयोजना भएको हो ।
पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।
यो पदकले नेपाली खेलकुदमा नयाँ इतिहास कायम गरेको छ । पलेशाले नेपालका लागि पारालिम्पिक्स खेलमा पहिलो पटक पदक जित्न सफल भएकी हुन् ।
_bWaYU205JB.jpg)
_tgDxA2hqJf.jpg)
_eKI7R1VX3W.jpg)
_MDkVPEHohy.jpg)
_MoJC2bHfp3.jpg)
_k8ilah1b1J.jpg)
_idCRmZkP6B.jpg)
_feIvLM4kaO.jpg)
_zdF9y7LgPh.jpg)
_KXUMNpdx4G.jpg)
_xypEBiY1h5.jpg)
_eh3shcCsMo.jpg)
_8BZgxxirLz.jpg)
_dkHSYoXr5Y.jpg)
_GBYdqRW6RL.jpg)
_VjdbMT6vL1.jpg)
_NPDAD3coRE.jpg)
_zPrVQBAp40.jpg)
_Yme6NAhPYK.jpg)
_86m6NewU1t.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण