भक्तपुरमा लामखुट्टे धपाउन बालेको कोइलाबाट आगलागी
शुक्रबार, २१ भदौ २०८१, ११ : ४२
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित नारायणटारमा आगलागी भएको छ । आगलागीबाट एउटा गाई र बाख्रा मरेका छन् ।
गएराति लामखुट्टे धपाउन बालेको कोइलाबाट आगो सल्किएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले रातोपाटीलाई बताए । प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।
आगलागीबाट करिब ६० हजार बराबरको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण