एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश दिने
शुक्रबार, २१ भदौ २०८१, १६ : ०८
काठमाडौँ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट दिइने लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई कुल १५.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । यसमा करसहित ५.५३ प्रतिशत नगद र १० प्रतिशत सेयर लाभांश दिने बैंकले जनाएको छ ।
घोषणा गरिएको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति दिएर वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी बमबारी रोकिएसम्म इरानले पनि आक्रमण नगर्ने
-
नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन, तस्बिरमा हेर्नुहोस्
-
खानेपानी उपभोक्ताको माग सम्बोधन गर्ने पूर्वाधार मन्त्री लम्सालको आश्वासन
-
प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता
-
एकैदिन ४ प्रतिशतले घट्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित विराटनगरबाट १ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण