बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तर्देशीय फन्ड ट्रान्सफर सम्झौतासँगै एभरेस्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम क्रस–बोड रेमिट्यान्स सेवा’ लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ...