भारतीय प्रधानमन्त्री मोदीलाई गार्ड अफ अनर प्रदान गर्दा देखिएका २० तस्विर
शुक्रबार, २८ वैशाख २०७५, १९ : १४
काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका तर्फबाट सम्मानस्वरुप गार्ड आफ अनर प्रदान गरिएको छ । शुक्रबार अपरान्ह सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो । त्यस क्रममा नेपाली सेनाले तोप पड्काएर सलामी चढाएका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु, नेपाली सेनाका उच्च तहका अधिकारीहरुले सहभागिता रहेको थियो । त्यस क्रममा सैनिक मञ्च टुडिखेल वरपर नेपाली सेनाको हेलिकोप्टरले हवाई गस्ती गरेको थियो । नेपाल आउने विशिष्ट पाहुनालाई गार्ड अफ अनरले सम्मान गर्ने चलन छ । तस्विरः कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण