सुनको मूल्य तोलामा १२०० रुपैयाँ घट्यो
आइतबार, २३ भदौ २०८१, १० : ५०
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ३० हजार ४०० रुपैयाँ कायम भएको छ ।
यसैबीच चाँदीको मूल्य आइतबार तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य १ हजार ७९५ रुपैयाँ कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण