चलचित्र
शाम्बालाको प्रिमियरमा बलिउड कलाकारदेखि नेतासम्म, तस्बिरहरू
आइतबार, २३ भदौ २०८१, १८ : ४९
काठमाडौँ । मीनबहादुर भाम निर्देशित फिल्म 'शाम्बाला' को आइतबार काठमाडौँमा प्रिमियर गरिएको छ । प्रिमियरमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आएका छन् ।
प्रिमियरमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरू पनि सहभागी भएका छन् । त्यस्तै, उद्योगी व्यवसायी तथा थुप्रै कलाकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो
फिल्म हिमाली भेगकी गर्भवती महिलाले ल्हासामा हराएको श्रीमान् खोज्दाको कथामा आधारित छ। यो फिल्म बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएको थियो। फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङलगायत कलाकारको मुख्य अभिनय छ।
_Y6EexLinSp.jpg)
_VJKJvdZf40.jpg)
_UA91GIPFOr.jpg)
_TNByY9JIKr.jpg)
_P96DqFkWwp.jpg)
_EmXYBhxalz.jpg)
_93NCDEyYCV.jpg)
_mGYcXnGANi.jpg)
_50YLk7HTHl.jpg)
_F8FWVgWP4h.jpg)
_0lKbBylSDg.jpg)
_B2GYH1sgO0.jpg)
_AGVneUPlZz.jpg)
_5uVqCWKFW2.jpg)
_vQhsS03DBp.jpg)
_7RvlSzhtZF.jpg)
_QWTRJgwRaa.jpg)
_y0GyT2rBvI.jpg)
_QLPyUczbty.jpg)
_G7CAm6qznr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण