पहिरोले मुग्लिङ–काठमाडौँ सडक दुईतर्फी अवरुद्ध
सोमबार, २४ भदौ २०८१, १७ : ५८
काठमाडौँ । पहिरोले मुग्लिङ–काठमाडौँ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ । सोमबार दिउँसो मुग्लिङ–काठमाडौँ सडक खण्ड अन्तर्गत सुरुङमार्ग नजिकै पहिरो जाँदा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुलाउन करिब दुई घण्टा लाग्ने धादिङ प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण