सांग्रिला मोटर्सद्वारा सिट्रोन सी ३ र ईसी ३ मा अफर घोषणा
सोमबार, २४ भदौ २०८१, २२ : ५१
काठमाडौँ । नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ (आईसीई इन्जिन) र सिट्रोन ईसी ३ दुवैमा चाडपर्व अफर घोषणा गरेको छ।
सिट्रोन सी ३ को अफरमा चार वर्षका लागि निःशुल्क इन्धन, ४ वर्षका लागि निःशुल्क मर्मत सम्भार, १ वर्षका लागि निःशुल्क बिमा, १ वर्षका लागि निःशुल्क सडक करको सुविधा रहेको कम्पनीले जनाएको छ ।

जुन गाडी ७.४ लाख डाउन पेमेन्टमा उपलब्ध हुने जनाइएको छ । यसैगरी सिट्रोन ईसी ३ अफरमा निःशुल्क व्यापक बिमा, १ वर्षका लागि निःशुल्क सडक करको अफर रहेको छ भने प्रि–बजेट मूल्य, रु. ३५.९९ लाखमा रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण