कांग्रेसको भूपू सैनिक विभागमा १० जना सदस्य मनोनीत
बिहीबार, २७ भदौ २०८१, १३ : ००
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भूपू सैनिक विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका छन् । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम देउवाले केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु प्रमुख ररहेको विभागमा १० जनालाई मनोनीत गरेका हुन् ।
मनोनीत भएका सदस्यहरुमा गर्जबहादुर गुरूङ, हेमलाल लिम्बु, तुलबहादुर गुरुङ, जोवानसिंह ठकुरी, भिम चन्द, भावना घर्ती मगर, गुणबहादुर कार्की, लिला मास्के राना, गोपाल तामाङ र सुनिता लामिछाने रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण