मन्त्रिपरिषद् बैठक
वाणिज्य सचिव फेरिए, सहसचिवहरूको सरुवा
बिहीबार, २७ भदौ २०८१, २२ : १०
काठमाडौँ । सरकारले वाणिज्य सचिव परिवर्तन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वाणिज्य सचिव परिवर्तन गरेको हो । जसअनुसार हालका वाणिज्य सचिव मधुसूदन बुर्लाकोटीलाई तथ्याङ्क विभागमा सरुवा गरिएको छ ।
त्यस्तै उनको ठाउँमा ज्ञानेन्द्र कार्कीलाई ल्याइएको एक मन्त्रीले जानकारी दिए । बैठकले ५१ जना सहसचिवहरूलाई सरुवा गर्ने निर्णय पनि गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण