‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । बानेश्वरको उमोजा क्याफेमा नेपालको ऐतिहासिक र पर्यटकीय नगर जिरीको सौन्दर्यलाई समेटेर ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी सुरु भएको छ । नेपालका ६ जना कलाकारले जिरी महोत्सवमा स्थलगत कला कार्यशालामा सहभागी भई ३ दिनको जिरी बसाईका क्रममा देखे भोगेका र अनुभव गरेका कुरालाई कलाकृति मार्फत देखाएका हुन् ।
_trIabliDPU.jpg)
“यहाँ जम्मा ३६ थान कलाकृति प्रदर्शनीमा राखिएका छन् । जिरीको भेसभुसा, संस्कृतिका साथै बहुसांस्कृतिक परिचय बोकेको जिरीको जनजीवन र सांस्कृतिक पक्ष पनि यो प्रदर्शनमा समेटिएका कलाकृतिमा फेला पार्नुहुनेछ” क्यानभासमा जिरी कला प्रदर्शनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
_7Ld9HDUT26.jpg)
प्रदर्शनीमा ६ जना कलाकार केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीको कला डिस्प्लेमा राखिएको छ । कलाकारले एक्रेलिक र जलरङ (वाटर कलर) को प्रयोग गरी चित्र सृजना गरेका छन् । प्रदर्शनी २०८१ साल भदौ २८ गतेदेखि भदौ ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
_pHE9vSD49W.jpg)
_tuF0tT0TWr.jpg)
_YQGWTbi3KX.jpg)
_EWDyZMkqKN.jpg)
_vWLmIeihxb.jpg)
_X7Z5Yi8GoB.jpg)
_QKdr5sF4Vw.jpg)
_tSgtSHSZNW.jpg)
_E75XjlU6ZG.jpg)
_a2TQvXLzdk.jpg)
_xtphWHsc8d.jpg)
_ShbTV6SqCR.jpg)
_9iLmuGnQi3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
-
सर्लाहीमा मिटरब्याज पीडितमाथि आक्रमण
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
-
‘बीपीका आदर्श र विचार आज पनि उत्तिकै महत्त्वपूर्ण’
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण