खेलकुद
नेपाल प्रिमियर लिग क्रिकेट : क्यानले सार्वजनिक गर्यो मार्की खेलाडीको नाम
शुक्रबार, २८ भदौ २०८१, १३ : २०
काठमाडौँ । निकट भविष्यमा आयोजना हुने नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार मार्की (मुख्य) खेलाडीको नाम सार्वजनिक गरेको हो ।
क्यानका अनुसार, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल भुर्तेल र कुशल मल्ललाई मार्की खेलाडीका रुपमा समावेश गरिएको छ । नेपाल प्रिमियर लिग आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण